गृह · शब्दकोश
१. घोडाको लगाम; गाडाको रास।
२. डोरी।
३. प्रकाशमय वस्तुबाट निस्कने किरण; प्रकाश; ज्योति; चमक।
४. रथ वा सादा घोडाका मुखबाट चालकका हातसम्म पुग्ने डोरी; चालकले घोडालाई वशमा राख्न प्रयोग गर्ने साधन।
⟵ फेरि सूचीमा जानुहोस्