गृह · शब्दकोश
१. अनेक रङ, बुट्टा आदि नभएको।
२. कपट नभएको; मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने; सोझो; सरल।
३. देखावटी आडम्बर, तडकभडक, सिँगार आदि नभएको; सामान्य किसिमको; अकृत्रिम; साधारण।
सुर्ती, खैनी।
⟵ फेरि सूचीमा जानुहोस्