गाडा
[ना.]
१. उखु वा आलु रोप्नका लागि बाटुलो खाडल पारेर खनिने ड्याङ; डाँफा।
२. सामान हालेर गुडाउँदै एक ठाउँबाट अर्का ठाउँमा लगिने गोरु, राँगा, मानिस आदिले तान्ने चक्कावाल गाडी।