गृह · शब्दकोश

ज्योति

[ना.]

१. आगाको लप्को; अग्निशिखा।

२. त्यस्तो प्रकाश दिने वस्तु।

३. बत्ती, सूर्य, चन्द्रमा, तारा आदिबाट निस्कने प्रकाश; तेज; टक।

⟵ फेरि सूचीमा जानुहोस्