प्रकाशमय

[वि.]

प्रकाश वा तेजले भरिएको; प्रशस्त उज्यालो; ज्योतिर्मय

[ना.]

प्रकाश भएको; प्रकाश आउने।