गृह · शब्दकोश

लगाम

[ना.]

घोडाका मुखमा रहने काँडावाल फलामे बाग वा सामानका दुवै टुप्पामा बाँधिएको, घोडचढीले समाउने छाला वा डोरीको लामो फित्ता; बागडोर; करेली।

⟵ फेरि सूचीमा जानुहोस्