गृह · शब्दकोश

रन्को

[ना.]

सम्झना; स्मृति; झझल्को।

[ना.]

१. आवाजको अनुतान; ध्वनिको तरङ्ग; कुनै वस्तुबाट निस्कने मूल ध्वनिको अनुतानका रूपमा निस्कने आवाज।

२. कुनै कारणबाट पैदा हुने रिँगटा; फनफने रोग।

३. मनको एकोहोरोपन; मनको धुन।

४. रिसको आवेग; झोक; रनाहा।

⟵ फेरि सूचीमा जानुहोस्