धुन

[ना.]

१. कुनै काम एकचित्त भएर गर्ने प्रवृत्ति; एकाग्रता

२. कुनै कार्यसिद्धिका निम्तिको यथासाध्य प्रयत्न; भरमग्दुर

३. कुनै विषयप्रतिको चिन्ता; फिक्री

४. गाउँदाखेरिको लय वा स्वरक्रमको रीति; गानाको विशेष स्वरकम्पन।

५. नदीनाला, छाँगाछहरा आदिबाट निरन्तर रूपमा निस्कने ध्वनि

६. मनको वेग; सुर; लहड; ताना

७. सोचविचार