गृह · शब्दकोश

आवेग

[ना.]

१. उत्पात आदिबाट हुने हडबडी आदिलाई बुझाउने व्यभिचारी भावको एक भेद।

२. खराब वा असल कामको प्रभावले अकस्मात् मनमा उठ्ने सहज प्रवृत्ति वा विकृति; मनोविकार।

३. मनको असामान्य अवस्था।

४. मानसिक उत्तेजना; आवेश।

⟵ फेरि सूचीमा जानुहोस्