गृह · शब्दकोश

रनाहा

[ना.]

१. मनमा पर्ने असह्य ताप; तीव्र वेदना।

२. रिँगटा; चक्कर।

३. रिसको भाव; आवेग; उत्तेजना।

४. रिसले उत्पन्न भएको छटपटी; अत्यन्त ठुलो झोक।

⟵ फेरि सूचीमा जानुहोस्