गृह · शब्दकोश

झझल्को

[ना.]

१. अन्य पुरुष वा वस्तुबारे हुने हल्का सम्झना; झल्को।

२. कुनै समयमा देखेको व्यक्ति वा वस्तुको धमिलो सम्झना; कुनै मानिस वा वस्तुलाई देखेजस्तो हुने स्थिति; भान; आभास।

⟵ फेरि सूचीमा जानुहोस्