झोक

[ना.]

१. कोट, कमिज आदि कपडा झुन्ड्याउन टाँगिने साधन

२. क्रोधको चर्को आवेग; कडा रिस

३. झोक्का; वेग