रिँगटा
[ना.]
१. चक्कर लाग्ने वा घुम्ने अवस्था; भाउन्न; भर्मन।
२. दुब्लोपन, गर्मी, डर आदिले वा फनफनी घुम्दा आफूवरिपरिका दृश्य, पदार्थ सबै घुमेजस्तो हुने भान वा टाउको घुमेजस्तो लाग्ने व्यथा; फनफने।