गृह · शब्दकोश

रड्कनु

[अक्रि.]

१. टेकेको वा भर गरेको ठाउँबाट खुट्टा, हात आदि कुनै अङ्ग खुस्किनु; चिप्लिनु।

२. ठिक समय र ठाउँमा बुद्धि नपुग्नाले काम बिग्रनु; चुक्नु; भुल्नु।

३. पतन हुनु; च्युत हुनु।

⟵ फेरि सूचीमा जानुहोस्