गृह · शब्दकोश

चिप्लिनु

[अक्रि.]

१. गल्ती गर्नु; बिरिनु।

२. चिप्लो पदार्थमा परेर रड्कनु, खस्किनु वा घस्रिनु।

⟵ फेरि सूचीमा जानुहोस्