गृह · शब्दकोश

भुल्नु

[सक्रि.]

१. अलमलिनु; झुक्किनु; छक्किनु।

२. आसक्त हुनु; लहसिनु; लग्गु हुनु।

३. भूलमा पर्नु; चुक्नु।

४. कुनै गल्ती वा भुल गर्नु; बिराउनु।

५. पहिले भएगरेको कुरा नसम्झनु; बिर्सनु।

⟵ फेरि सूचीमा जानुहोस्