गृह · शब्दकोश

पतन

[ना.]

१. उन्नति, वैभव, पद, मर्यादा आदिबाट तल झरेको अवस्था; अवनति।

२. जातिच्युत हुने वा भएको अवस्था।

३. नाश; विध्वंस।

४. माथिबाट तलतिरको खसाइ; गिराइ।

५. मृत्यु; मरण।

⟵ फेरि सूचीमा जानुहोस्