गृह · शब्दकोश

चुक्नु

[अक्रि.]

चिरिनु; चर्कनु।

[सक्रि.]

१. अपराध गर्नु।

२. कुनै कामकुरा गर्दा भुल गर्नु; बिराउनु; गल्ती गर्नु।

३. बिर्सनु।

४. मौका गुमाउनु।

⟵ फेरि सूचीमा जानुहोस्