तल्लीन

[वि.]

कुनै काममा एकचित्त भएर लागेको; तनमन दिएको; एकाग्र भएको।