गृह · शब्दकोश
१. खकाल्नो र मेरुदण्डको सिरानदेखि लिएर चिउँडो र बुढीखोप्रासम्मको शारीरिक अवयव; गलो; घोक्रो; घाँटी।
२. सम्झना भएको; मुखाग्र, कण्ठस्थ।
कायस्थ जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्