गृह · शब्दकोश

कण्ठस्थ

[वि.]

१. गलामा भएको; घाँटीमा रहेको; कण्ठगत।

२. तुरुन्त सम्झना हुने; घाँटीमा अडेको; कण्ठाग्र; मुखाग्र।

⟵ फेरि सूचीमा जानुहोस्