गृह · शब्दकोश
१. कुनै कुरामा बारम्बार गरिने अभ्यास; दोहोर्याउने काम।
२. कुनै पाठ वा मन्त्र आदि आद्योपान्त पढ्ने काम; कुनै पाठ वा मन्त्रको सुरुदेखि अन्तसम्मको वाचन।
३. पुस्तकको मुद्रण वा प्रकाशनको संस्करण; पुनः संस्करण।
⟵ फेरि सूचीमा जानुहोस्