हाजिर

[वि.]

१. निश्चित स्थानमा उपस्थित हुने काम; उपस्थिति

२. अगाडि रहेको; रुजु; उपस्थित

३. प्रस्तुत; तयार