गृह · शब्दकोश

खाता

[ना.]

१. कार्यालय, विभाग वा व्यक्ति आदिको आयव्यय वा लेनदेनको लेखा।

२. ग्राहक, असामी आदिको लेनदेनको हिसाब राख्ने किताब; .बही।

३. जमिनको नाप, आम्दानी आदिको बेहोरा लेखिने बही; क्षेत्रीय पुस्तिका।

[ना.]

दारी।

[ना.]

खाल्टो; खातो।

⟵ फेरि सूचीमा जानुहोस्