विद्यार्थी
[वि.]
१. कुनै विषयबारे खोज गर्ने अध्येता; विद्वान्।
२. नियमित रूपले विद्या आर्जनमा लागिरहने व्यक्ति; शिक्षण संस्थामा अध्ययनरत व्यक्ति; छात्र; शिष्य।
३. विद्या पढ्न चाहने।