चलानी

[वि.]

१. चलान गरेका व्यक्ति, वस्तु आदिको नामनामेसी लेखिएको निस्सा वा पुर्जी; विवरणपत्र

२. चलान गरिएको।