गृह · शब्दकोश

मजदुर

[ना.]

१. अर्काको काममा शारीरिक श्रम गरी ज्याला वा बनीद्वारा जीवननिर्वाह गर्ने व्यक्ति; कारखाना, कृषिफारम, सडक, भवननिर्माण आदि कार्यमा शारीरिक श्रम गरेर दु:खजिलो गर्ने व्यक्ति; श्रमजीवी।

२. कुल्ली; ज्यामी।

⟵ फेरि सूचीमा जानुहोस्