गृह · शब्दकोश

कुची

[ना.]

१. कपाल कोर्ने बुरुस।

२. टुप्पामा रौँ भएको, रङले चित्र लेख्ने वा बुट्टा भर्ने कलम; तुलिक; बुरुस।

३. धान र सखरको डल्लोलाई परालले बेरेर बनाइने हात्तीको दाना।

४. सानो छरितो कुचो।

[ना.]

हे. चाबी।

⟵ फेरि सूचीमा जानुहोस्