गृह · शब्दकोश

भोक

[ना.]

१. आहाराको आवश्यकताको अनुभव; खाने इच्छा; क्षुधा; छुद्दे।

२. कुनै चिज भोग्ने उत्कट अभिलाषा; इच्छा।

⟵ फेरि सूचीमा जानुहोस्