नामेट

[वि.]

१. सर्वनाश; बरबादी

२. नामनिसाना नै नरहने गरी सिद्धिएको; अस्तित्वविहीन भएको; पूरै रूपमा विनष्ट; सखाप