गृह · शब्दकोश
१. अक्षर, शब्द वा चित्र आदिलाई मेट्नु, केरकार गर्नु, कोर्नु।
२. दोषीबाट उसको अपराध पत्ता लगाउन कारकेर गर्नु; खोर्याउनु।
३. शङ्का लागेका विषयमा खास व्यक्तिसँग सोधपुछ गर्नु; केरकार गर्नु; खेर्नु।
⟵ फेरि सूचीमा जानुहोस्