गृह · शब्दकोश

फाल्नु

[सक्रि.]

१. कुनै वस्तु आफूतिरबाट अर्कातिर फ्याँक्नु; मिल्काउनु।

२. नलिनु; त्याग्नु।

३. हुर्याउनु; हुत्त्याउनु।

⟵ फेरि सूचीमा जानुहोस्