गृह · शब्दकोश
१. वेद।
२. सङ्गीतमा स्वरभेद वा स्वरको अन्तराल (सात मूल स्वरका प्राचीन आचार्यका मतानुसार बाइस र आधुनिक पद्धतिअनुसार अठार श्रुतिभेद मानिएका छन्)।
३. सुन्ने इन्द्रिय; कान।
४. सुन्ने काम; श्रवण।
⟵ फेरि सूचीमा जानुहोस्