गृह · शब्दकोश

अग्रभाग

[ना.]

१. आफ्नो सामुन्ने परेको पहिलो भाग।

२. कुनै वस्तुको अगाडिको भाग।

⟵ फेरि सूचीमा जानुहोस्