गृह · शब्दकोश

मोहडा

[ना.]

१. अनुहार; चेहरा।

२. घोडाका टाउकामा लगाइने लगाम आदि साज।

३. सामुन्नेको भाग; मुहुडा।

⟵ फेरि सूचीमा जानुहोस्