जीवनयापनका निम्ति अँगालिएको मुख्य काम; जीविकाका निम्ति गरिने काम; इलम, व्यवसाय वा उद्योग; उद्यम; धन्दा।