गृह · शब्दकोश

लोती

[ना.]

गाईबस्तुको घाँटीमा झुन्डिएको माल।

[ना.]

कानको पुछारमा झुन्डिएको नरम अवयव।

⟵ फेरि सूचीमा जानुहोस्