गृह · शब्दकोश
१. नजिकको कुनै निश्चित र निर्दिष्ट ठाउँमा; यसै ठाउँमा।
२. यता; यहाँनिर; वरतिर।
३. तपाईँ; हजुर; आफू।
४. यी महानुभाव; उहाँ।
⟵ फेरि सूचीमा जानुहोस्