गृह · शब्दकोश

अधिक

[वि.]

१. आधारभन्दा आधेयको बढ्ता वर्णन गर्दा हुने एक अर्थालङ्कार।

२. अतिरिक्त; अवशिष्ट; शेष।

३. धेरै; ज्यादा; बढ्ता।

⟵ फेरि सूचीमा जानुहोस्