गृह · शब्दकोश

उग्रता

१. उग्र हुँदाको स्थिति; डरलाग्दोपन; कडापन; कठोरता; प्रचण्डता।

२. वीर रसमा पाइने व्यभिचारी भावको एक भेद।

⟵ फेरि सूचीमा जानुहोस्