गृह · शब्दकोश

अज्ञानी

[वि.]

१. अबोध; अजान।

२. अविद्या; माया वा मोहका वशमा परेको।

३. ज्ञान नभएको; ज्ञान रहित; अज्ञ।

४. मूर्ख।

⟵ फेरि सूचीमा जानुहोस्