गृह · शब्दकोश

ढिलो

[वि.]

१. अबेर; बियाँलो गरेर।

२. बियाँलो गर्ने; साह्रै बिस्तारै काम गर्ने; जुम्सो।

⟵ फेरि सूचीमा जानुहोस्