प्रवाह

[ना.]

१. पानीको बगाइ; जलधार

२. पानीसँग अन्य वस्तुको बगाइ वा हावासँग अन्य वस्तुको बहाइ

३. बगुवा पानी वा बहँदो हावा

४. भाषण, चलन, काम, यात्रा आदि कार्यको अटुट सिलसिला

५. हावाको बहाइ; वायुप्रवाह।