गृह · शब्दकोश

काजी

[वि.]

१. केटाकेटीलाई स्नेह जनाउँदा प्रयोग हुने शब्द।

२. क्षत्रीलाई आदर गर्दा हुने शब्द।

३. निजामती उच्च दर्जाको अधिकारी वा सोको पद।

४. नेवार जातिको एक थर।

५. माध्यमिक कालीन नेपालको मुख्य प्रशासक; मन्त्री वा सोसरहको पद।

६. मुसलमान जातिको एक थर।

७. कर्मशील; क्रियावान्।

⟵ फेरि सूचीमा जानुहोस्