गृह · शब्दकोश
१. दल वा समुदायको सामुदायिक कल्याण गर्न गरिने मार्गप्रदर्शन।
२. नयाँ कुराको खोजमा वा नौलो सिद्धान्तको प्रतिपादनमा सबैभन्दा पहिले सफल हुने कार्य।
३. नेताको काम वा पद; अगुवाले गर्ने कार्य।
⟵ फेरि सूचीमा जानुहोस्