गृह · शब्दकोश

खेप्नु

[सक्रि.]

१. कुनै सामान पटक पटक गरी ओसार्नु; खेप गर्नु।

२. दु:ख झेल्नु; सङ्कटको सामना गर्नु।

३. निर्वाह गर्नु; गुजरान गर्नु; धान्नु; थेग्नु।

⟵ फेरि सूचीमा जानुहोस्