गृह · शब्दकोश

परिस्थिति

[ना.]

१. कुनै घटना, काम आदिको वास्तविक अवस्था।

२. कुनै देश, संस्था वा व्यक्तिको हालत; स्थिति।

३. समसामयिक वातावरणबाट सिर्जिएको स्थिति।

⟵ फेरि सूचीमा जानुहोस्