गृह · शब्दकोश
मारवाडी समुदायको एक थर।
१. कटकटिएको मयल बफाई खुकुलो पार्न पकाइने भाँडो।
२. नदीका छेउमा, वेणी परेका ठाउँमा वा तीर्थस्थलमा अस्थायी मेला लाग्दा बेपारी वा तीर्थयात्रीहरू बस्न बनाइएको स्याउलाको छाप्रो।
३. फलाम पोल्ने अगेनो; आरन; खलाँती।
४. सफा पार्नका निम्ति मसलाहरू हालेर लुगा धुने एक प्रक्रिया।
⟵ फेरि सूचीमा जानुहोस्