गृह · शब्दकोश

छाप्रो

[ना.]

१. खर वा परालले छाएको सानोतिनो घर।

२. वरिपरि सेउलाले बारेर सेउलाले नै छाएको सानो गोठ; सेउला र सेउलामाथि धुले पराल हालेर बनाइएको, बस्न हुने कुटी।

[ना.]

चाल्ने; चाल्नो।

[ना.]

गुन; जस; कृतज्ञता।

[ना.]

सानो ढक्की; निगालो वा बाँसका चोयाले बनेको सानो डाली।

[ना.]

चाल्नो।

⟵ फेरि सूचीमा जानुहोस्