गृह · शब्दकोश
१. पैयुँका जस्ता तिता र गुलिया फल फल्ने एक वृक्ष; त्यसको फल।
२. रक्सी।
लोहारको फलाम पोल्ने अगेनो; फलाम पोल्ने आगाको भट्टी।
दशनामी सन्न्यासीको एक थर; आरण्य।
⟵ फेरि सूचीमा जानुहोस्